नियम २८
फारामहरू अंग्रेजी भाषामा पनि प्रयोग गर्न पाइने

यस नियमावलीको अनुसूचीहरूको फाराम र प्रमाणपत्रहरू रजिष्ट्रारले देवनागरी लिपिको नेपाली भाषाको साथै रोमन लिपिको अंग्रेजी
भाषाको अधिकृत अनुवाद समेत राखी तयार गराउन सक्नेछ ।